लेखापरीक्षण मानहरू
लेखापरीक्षण मान भन्नाले कुनै पनि लेखापरीक्षकलेलेखापरीक्षण गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् ।[१] उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ ।
सङ्कलन/ लेखन : दिनेश सुवेदी
सङ्कलन/ लेखन : दिनेश सुवेदी
Comments
Post a Comment