सरकारी लेखा प्रणालीः–
सरकारको आयव्यय र अन्य कारोबारको अभिलेख राख्ने कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ । नेपालमा दोहोरो स्रेस्तामा आधारित लेखा प्रणाली नै प्रचलनमा छ । यो वि.सं २०१८ चैत देखि प्रचलनमा छ ।
सरकारी लेखाको विशेषताः
– सार्वजनिकता,
– व्यापक दायरा,
– सरकारको आर्थिक कार्यप्रणालीसँग सापेक्ष हुने ,
– दोहोरो प्रभाव
– विशिष्टीकरण
– सरकारी वित्तीय निर्णयको आधार
– निश्चित सरकारी फारमहरुको प्रयोग
– विभिन्न कोषहरुको व्यवस्था

सरकारी लेखा प्रणालीको महत्वः–
– बजेट नियन्त्रण गर्न
– वित्तीय उत्तरदायित्व निर्वाह गर्न
– सरकारको वित्तीय तथा आर्थिक नीति निर्माणमा सूचनागत सहयोग
– सरकारका कार्यक्रमको लागत प्रभावकारिताका बारेमा जानकारी लिन
– सरकारी कार्यक्रमको उपलव्धि मूल्यांकनका लागि
– खर्च नियन्त्रणको औजार,
– नगद प्रवाह नियन्त्रण गर्ने बलियो आधार

सरकारी लेखा प्रणालीको सिद्धान्त :
१. कानुनको सिद्धान्त
२. सार्वजनिक कोषको सिद्धान्त
३. बजेट नियन्त्रणको सिद्धान्त
४. आय वर्षको सिद्धान्त
५. परल मूल्यको सिद्धान्त
६. सरलताको सिद्धान्त
७. एकरुपताको सिद्धान्त
८. तटस्थता (राजनैतिकरुपमा)
९. दोहोरो लेखाको सिद्धान्त
१०. नगद र प्रोदभावीको सिद्धान्त
११. वित्तीय उत्तरदायित्वको सिद्धान्त
१२. स्पष्टताको सिद्धान्त (यथार्थ चित्रण)

नेपालमा प्रयोगमा रहेको वर्तमान लेखा प्रणाली\स्रेस्ता प्रणाली :
• विनियोजन स्रेस्ता – वि.सं. २०१८/०१९ देखि प्रचलनमा ,
• जिन्सी स्रेस्ता – वि.सं २०२०
• राजस्व स्रेस्ता – वि.सं २०३१/०३२ (२०६३ देखि दोहोरो लेखामा)
• धरौटी स्रेस्ता – २०४५ देखि सुरु
• आयोजना स्रेस्ता – २०५२/०५३ देखि
नेपाल सरकारको लेखा प्रणालीलाई केन्द्रीयस्तर र कार्य सञ्चालन स्तर गरी छुट्याउन सकिन्छ ।
क) केन्द्रीयस्तर लेखा प्रणालीको परिचय :
केन्द्रीयस्तरका निकायहरुले प्रतिवेदन गर्ने गरी राखिने अभिलेखलाई केन्द्रीयस्तर लेखा भनिन्छ ।
केन्द्रीयस्तर लेखाको आवश्यकता :

- वित्तीय नियन्त्रण
- आर्थिक क्रियाकलापबीच समन्वय
- अनुगमन\मूल्याङ्कन
- कार्यसञ्चालन स्तरका कार्यालयको बजेट खर्च र निकासा सम्बन्धमा एकिकृत हिसाब राख्ने लेखा ।
ख) कार्य सञ्चालनस्तरको लेखा परिचय :
सरकारी कार्यालयहरुले कार्य सञ्चालन गर्ने क्रममा खर्च गर्दा, आम्दानी गर्दा वा धरौटीमा रकम जम्मा गर्दाको अवस्थामा कारोबार गर्ने निकायमै राखिने लेखालाई नै कार्य सञ्चालन स्तरको लेखा भनिन्छ । सरकारी लेखालाई केन्द्रीयस्तर र कार्य सञ्चालन स्तर गरी विभाजन गरेर हेर्दा कार्य सञ्चालन लेखाको वास्तविक रुपमा कार्य सञ्चालन गर्ने क्रममा राखिन्छ र यसको प्रतिवेदनको आधारमा केन्द्रीय लेखा राख्ने गरिन्छ ।

केन्द्रीय लेखा विशेष गरी नीति निर्माण गर्नका लागि आवश्यक सूचना दिन,कार्य सञ्चालन लेखालाई समन्वय गर्न, नियन्त्रण गर्न राखिन्छ । कार्यसञ्चालन लेखा वास्तविक कामसँग सम्बन्धित हुन्छ । जिल्ला, क्षेत्र, अञ्चलस्तरीय कार्यालयहरुले कार्य सञ्चालन स्तरको लेखा राख्दछन् । विभाग र मन्त्रालय र अन्य केन्द्रीय स्तरका कार्यालयहरुले केन्द्रीय लेखाका अतिरिक्त आफ्नो निकाय सञ्चालनार्थ गरिने आर्थिक कारोबारको कार्य सञ्चालन लेखा समेत राख्दछन् ।
कार्य सञ्चालनस्तरको लेखाका कार्यहरु :
कार्य सञ्चालनस्तरको लेखाका कार्यहरु :
- प्रत्यक्ष कार्यसम्पादनका बिन्दुमा खर्च गर्नु ।
- लेखांकन गर्नु ।
- प्रतिवेदन गर्नु ।
- Budget निर्माणमा सहभागी हुनु ।
- केन्द्रीय लेखाका लागि आवश्यक सूचना र तथ्याङ्क
लेखन तथा सङ्कलन : दिनेश सुवेदी
Comments
Post a Comment