Skip to main content

शाखा अधिकृत २०७१ प्रश्न उत्तर

२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !!
२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !!
१. बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो ?
– स्पेन
२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
– नरेन्द्र प्रसाद प्रधान
३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो 
– सन् १९५८
४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ 
भुमध्यरेखाबाट Pole मा
५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?
६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ?
बाङ्गीरा माथाई
७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् 
२५.७ %
८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ 
यजुर्वेद
९. Paper Gold मुद्रा कुन देशको हो 
- SDR
१०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?
दण्डनायक
११. नेपालमा कति संस्थान नाफामा रहेको छ ?
– १९ वटा
१२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ 
– Spring
१३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ?
– वासिङ्टन डिसी
१४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? – पेरिस
१५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो 
– इरान
१६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् 
– जोन टिरोल
१७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
– १६ वटा
१८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?
– अमेरिका
१९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?
– प्यागोडा
२०. एजेण्डा २१ के सँग संबन्धित छ ?
– वातावरण
२१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?
लिटिल ब्वाइ
२२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ?
– पृथ्वीसिद्धर्थत्रिभुवन र मेचि राजमार्ग
२३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ?
– उर्जा व्यपार सम्झाैता
२४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो?
– अाैपनिवेशबाट मुक्ति
२५. बुद्धको बारेमा जोडा मिलाउनुहोस् ।
a) बुद्धत्व प्राप्त i) कुशिनगर
b) पहिलो उपदेश ii) बैशाली
c) अन्तिम उपदेश iii) बोधगया
d) देहत्याग iv) सारनाथ
- a-3, b-4, c-2, d-1
२६. तलको समूहहरुको जोडा मिलाउनुहोस् ।
a) प्रथम मल्ल राजा i) प्रचण्ड देव
b) शान्ति श्री ii) अरिदेव मल्ल
c) तलेजु iii) प्रताप मल्ल
d) रानी पोखरी iv) महिन्द्र मल्ल
- a-2, b-1, c-4, d-3
२७. निकुञ्ज हरुको अवस्थितिबारे जोडा मिलाउनुहोस् ।
a) मकालु बरुणi) रसुवा
b) लामटाङ ii) संखुवासभा
c) से-फोक्सुण्डो iii) डोटी
d) खप्तड iv) डोल्पा
- a-2, b-1, c-4, d-3
२८. तलका समुहबिच जोडा मिलाउनुहोस् ।
a) UN University i) Geneva
b) WTO ii) Washington DC
c) IMF iii) Tokyo
d) UNEP iv) Nairobi
- a-3, b-1, c-2, d-4
२९. तलका समुहविच जोडा मिलाउनुहोस् ।
a) चार्ली हेब्डो i) नाइजेरिया
b) बोको हराम ii) फ्रान्स
c) इस्लामिक स्टेट iii) सोमालिया
d) अल सबाब iv) इराक
- a-2, b-1, c-4, d-3
३०. २०१४ मार्च ८ मा दुर्घटनाग्रस्त भएको मलेसियन एयललाइन्सको विमान कुन ठाउँका लागि उडेको थियो ?
– बेइजिङ
३१. शिवालिक कुन क्षेत्रमा पर्दछ ?
– तराइ र भित्री मधेशको बीचमा
३२. तलका मध्ये कसको लागि संसदिय सुनुवाईको व्यवस्था छैन ?
– योजना आयोगको उपाध्यक्ष
३३. निम्नमध्ये ८००० मिटर भन्दा कम उँचाइ भएको हिमाल कुन हो ?
– माउन्ट एल्ब्रुज
३४. निम्न मध्ये आसियानको सदश्य राष्ट्र कुन कुन हुन् ?
– दिएका सवै (ब्रुनाइ लाओस कम्बोडिया र भियतनाम)
३५. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्याण्ड¸ अर्जेन्टिना र जर्मनी हुन् ।
ग) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ans : सेमिफाइनल खेल अर्जेन्टिना नेदरल्याण्ड जर्मनी र ब्राजिलबिच भएको थियो ।
३६. जोनाथन बी पोस्टल अवार्ड कसलाइ प्रदान गरियो ? – महाविर पुन
३७. चालु योजना अनुसार विद्युतको पहुँच पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ८७ प्रतिशत
३८. २०६८ सालको जनगणना अनुसार कति किसिमका मातृभाषा बोल्ने जनसंख्या रहेका छन्?
– १२३ वटा
३९. २०६८ सालको जनगणना अनुसार १५-१९ वर्षका जनसंख्या कति प्रतिशत रहेका छन् ?
- ११.०७ (But answer is 56.96 According to the given answer.)
४०. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढि जनसंख्या रहेको जिल्लाहरु ठुलोदेखि सानोको क्रममा मिलाएर राख्नुहोस् ।
काठमाण्डौकास्कीललितपुरविराटनगर र भरतपुर
४१. World Cup T-20 Cricket, 2014 को उपाधि जित्ने टिम कुन हो ?
– श्रीलंका
४२. सन् १९९२ मेई मा जय बर्माको पुर्णकदको मुर्ती कुन ठाउँमा फेला परेको थियो ?
– काठमाण्डौको मालिगाँउ
४३. तल दिएको नेपालको शहरहरुको पुर्वबाट पश्चिमको क्रममा मिलाएर राख्नुहोस ।
भद्रपुर भरतपुरबुटबल र तौलिहवा
४४. दिएका ताल तथा जिल्लाहरु बारे जोडा मिलाउनु होस् ।
a) सुर्मासरोवर i) सुर्खेत
b) कामिनी दह ii) भोजपुर
c) बुलबुले ताल iii) बझाङ
d) साल्पा पोखरी iv) बारा
- a-iii, b-iv, c-i, d-ii
४५. तामासुनफलामकोइला पाइने क्रम मिलाउनुहोस ।
कुलेखानीकालीगण्डकीफुल्चोकीचितवन
४६. टेलिभिजनको आविस्कारक को हुन् ?
– जे एल बेयर्ड
४७. तलका मध्ये कुन भनाइ ठिक छ ?
a) Most of the tourist visit Nepal for trekking
b) most tourist come from Europe
c) 2011 ad is observed Nepal as tourism year
नेपाल पर्यटन वर्ष २०११ लाइ मनाइयो ।
४८. नेपालका जलविद्युतको क्षमतालाइ ठुलो देखि सानोको क्रममा मिलाएर राख्नुहोस ।
कालिगण्डकी A, मर्स्याङ्दी खिम्तिखोला भोटेकोशी र चिलीमे
४१ ४२ ४३ र ४४ को प्रश्न तलको तालिकाबाट सोधिएको छ ।
a) वि.सं. २००४ 1) नेपालको बैधानिक कानुन i)मोहन शमशेर
b) वि.सं. २००७ 2) नेपालको अन्तरीम शासन विधान ii) पद्म शमशेर
c) वि.सं. २०१५ 3) नेपाल अधिराज्यको संविधान iii) कृष्ण प्र भट्टराइ
d) वि.सं. २०१९ 4) नेपालको संविधान iv) वि पि कोइराला
e) वि.सं. २०४७ v) सुवर्ण शमशेर vi) राजा महेन्द्र
४९. a-1-ii
५०. b-2-i
५१. d-4-vi
५२. e-3-iii
५३. २०७१/७२ को बजेटमा बृद्धबृद्धालाई उपचार खर्चबापत वार्षिक कति रकम उपलब्ध गराउने घोषणा भएको छ ? – रु. २०००
५४. २०६८ सालको जनगणना अनुसार नेपालमा महिला घरमुली भएको जनसंख्या कति छ ?
– २५.७ प्रतिशत
५५. नेपाल र तिब्बत विच बेत्राबति कहिले भएको थियो ? – वि सं १८४९
५६. जोडा मिलाउनुहोस्
क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस
५७. जोडा मिलाउनु होस् ।
a) बंगलादेश i) 1972
b) जर्मनी ii) 1958
c) अर्जेन्टिना iii) 1962
d) इजरायल iv) 1960
५८. तलको भनाइ वारे विचार गर्नु होस् ।
1) Cosmic Rays जिवनको लागि खरतापूर्ण हुन्छ।
2) Cosmic Rays किरणमा रेडियम र प्रोटोन तत्वहरु पाइन्छन ।
a) दुवै ठिक
b) दुवै बेठिक
-a (दुबै ठीक) 
५९. मौसम परिवर्तन……………………………………… के हो ?
a) भुमध्यीय सागरिय जलवायु
b) भुमध्यरेखिय जलवायु
c) मनसुनी जलवायु
d) माथिका सवै
-माथीका सबै

लेखन तथा सम्पादन : दिनेश सुवेदी 

Comments

Popular posts from this blog

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी 

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ । सबल पक्ष – नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने, – पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने, – यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ, – सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ, – सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ, – पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व ...