Skip to main content

Posts

Showing posts from 2020

के हो संसदीय समिती?

के हो संसदीय समिती? - संसदले गर्ने काम कारबाहिलाइ अझ विशिष्ट्कृत र प्रभावकारी रुपमा सम्पन्न गर्ने उद्देश्यले सांसदहरु नै सदस्यहरु रहने गरि गठन गरियको समितिहरुलाइ नै संसदीय समिती भनिन्छ । संसद भित्रका यी समितिहरुले विधि निर्माणमा दफावार छलफल गरि, सरकारी कार्यमा नियन्त्रण कायम गरि संसदको जिम्मेवारिलाइ सघाउने कार्य गर्दछन ।

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । (४+६)

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  । सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् । लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ । सबल पक्ष – नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने, – पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने, – यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ, – सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ, – सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ, – पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व ...

कानुन को शासन भन्नाले के बुझ्नु हुन्छ , यस्को अबधारणा बारे चर्चा गर्नुहोस ।

सामान्य अर्थमा कानुनको शासन भन्नाले कानुनको सर्वोच्चतालाई स्वीकार गरी सञ्चालित शासन व्यवस्थालाई बुझिन्छ । कानुनको शासनलाई विधिको शासन, कानुनी राज्य समेत भन्ने गरिएको पाइन्छ । – कानुनको शासनको अवधारणाको सुरुवात कहाँबाट भयो भन्ने कुरा खोज्दै जाँदा ग्रिकहरूको कानुन सम्बन्धी धारणा भेट्न सकिन्छ । उनीहरूले कानुनलाई सरकारको अनियन्त्रित शक्तिलाई नियन्त्रण गर्ने माध्यमका रूपमा मानेका थिए । दार्शनिक अरस्तुले भनेका थिए ‘Government by law is superior than government by men.। ’ कानुनको शासन अवधारणाको अभ्यास विगत धेरै लामो समयदेखि नै हुने गरेको देखिन्छ । सन् १२१५ को म्याग्नाकार्टालाई यसको आधार स्तम्भ मानिन्छ तथापि यस अवधारणाको खास प्रतिपादकका रूपमा अक्सफोर्ड युनिभर्सिटीका अङ्ग्रेजी कानुनका Professor AV Dicey लाई लिने गरिन्छ । उनको सन् १८८५ मा प्रकाशित पुस्तक Introduction to the law of constitution ले यसको अर्थ तथा परिभाषा स्पष्ट गरेको छ । डायसीले कानुनको शासनलाई पहिलो पटक सिद्धान्तको रूपमा विकास गरे । उनले कानुनको शासनका तीन वटा सिद्धान्तलाई समेटे । उनले समेटेका कानुनका शासनका तीन सिद्धान्तहरू यस ...

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ? यस्को उदेस्य बारे चर्चा गर्नुहोस । (५+५)

एकल कोष खाता प्रणाली (TSA) भनेको के हो ?  सञ्चित कोषको सञ्चालन र जिल्लागत रुपमा राजस्व आम्दानी र बजेट खर्चको नगद व्यवस्थापन सम्बन्धी कार्य गर्न प्रत्येक जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी दिने प्रणालीलाई नै एकल कोष खाता प्रणाली (Treasury Single Account)  भनिन्छ । यसले वर्तमान ४००० भन्दा बढि भुक्तानी केन्द्रका १२००० भन्दा बढि खातालाई प्रतिस्थापन गर्ने छ र केवल ७५ जिल्लाको कोष कार्यालयमा एक-एक वटा मात्र बैंक खाता हुनेछन् । २०६६ मंसिर १ गते देखि भक्तपुर जिल्लाबाट सुरु भई हाल ३८ जिल्लामा लागू भएको छ । छिट्टै नेपालभर लागू गर्ने तयारी भइरहेको छ । यस कार्यमा नेपाल सरकारलाई IMF ले परामर्श दातृ संस्थाको रुपमा सहयोग गरिरहेको छ । TSA किन ? •    सरकारी कोषको  दैनिक आम्दानी, खर्च र मौज्दातको हिसाब तयार गर्न सहज बनाउन, •    सरकारी कोषको रकमलाई पूर्ण उपयोगमा ल्याउन, (विभिन्न खातामा रकम निस्क्रीय रहँदैन ) •    सरकारी खर्च प्रणालीलाई Post Audi...

सरकारी लेखा प्रणाली सम्पुर्ण कोर्स

  सरकारी लेखा प्रणालीः– सरकारको आयव्यय र अन्य कारोबारको अभिलेख राख्ने कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ । नेपालमा दोहोरो स्रेस्तामा आधारित लेखा प्रणाली नै प्रचलनमा छ । यो वि.सं २०१८ चैत देखि प्रचलनमा छ । सरकारी लेखाको विशेषताः –   सार्वजनिकता, –   व्यापक दायरा, –   सरकारको आर्थिक कार्यप्रणालीसँग सापेक्ष हुने , –   दोहोरो प्रभाव –   विशिष्टीकरण –   सरकारी वित्तीय निर्णयको आधार –   निश्चित सरकारी फारमहरुको प्रयोग –   विभिन्न कोषहरुको व्यवस्था सरकारी लेखा प्रणालीको महत्वः–  –   बजेट नियन्त्रण गर्न –   वित्तीय उत्तरदायित्व निर्वाह गर्न –   सरकारको वित्तीय तथा आर्थिक नीति निर्माणमा सूचनागत सहयोग –   सरकारका कार्यक्रमको लागत प्रभावकारिताका बारेमा जानकारी लिन –   सरकारी कार्यक्रमको उपलव्धि मूल्यांकनका लागि –   खर्च नियन्त्रणको औजार, –   नगद प्रवाह नियन्...

लेखापरीक्षण मान

लेखापरीक्षण मानहरू लेखापरीक्षण मान  भन्नाले कुनै पनि  लेखापरीक्षक ले लेखापरीक्षण  गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । [१]  उक्त मान लेखापरीक्षण मान समितीले तयार गरि  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ३२ वटा लेखापरीक्षण मानहरू तयार भई कार्यान्वयनमा लागु गरिएकोछ । जसमध्ये २७ वटा अनिवार्य पालना गर्नु पर्ने गरि लागु गरिएको छ भने बाँकी ५ वटालाई ऐच्छिक पालनाको लागी राखिएको छ । सङ्कलन/ लेखन : दिनेश सुवेदी 

कर्मचारी ब्यबस्थापन का बिबिध पक्ष

Recruitment Recruitment  refers to  the overall process of attracting, shortlisting, selecting and appointing suitable candidates for  jobs (either permanent or temporary) within an organization. Recruitment can also refer to processes involved in choosing individuals for unpaid roles. Managers, human resource generalists and recruitment specialists may be tasked with carrying out recruitment, but in some cases public-sector employment agencies, commercial recruitment agencies, or specialist search consultancies are used to undertake parts of the process. Internet-based technologies which support all aspects of recruitment have become widespread. [1] Process Job analysis  for new jobs or substantially changed jobs, a  job analysis  might be undertaken to document the  knowledge, skills, abilities and other characteristics (KSAOs)  required or sought for the job. From these, the relevant information is captured in a  person specific...

महत्वपुर्ण बैज्ञानिक आबिष्कार : सेयर गरि आफ्नै वाल मा सुरक्षित गर्नुहोस

कस्ले के आबिष्कार गरे रेल इन्जिन - जर्ज स्टेफेन सेप्टी ल्याम्प- हम्फ्री डम्फी पावर लुम- एडमण्ड कार्ट राइट इस्टीम इन्जिन - जेम्स वाट लेखक तथा सम्पाद्क दिनेश सुवेदी  सेयर गरि आफ्नै वालमा सुरक्षित गर्नुहोस ।

शाखा अधिकृत २०७१ प्रश्न उत्तर

२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !! २०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !! १. बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो  ? –  स्पेन २. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन्  ? –  नरेन्द्र प्रसाद प्रधान ३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो  ?  –  सन् १९५८ ४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ  ?  -  भुमध्यरेखाबाट  Pole  मा ५.  Antibiotics  को  Replace  मा ल्याइएको औषधि कुन हो  ? ६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन्  ? -  बाङ्गीरा माथाई ७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन्  ?  -  २५.७ % ८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ  ?  -  यजुर्वेद ९.  Paper Gold  मुद्रा कुन देशको हो  ?  - SDR १०. लिच्छिवी कालमा प्रहरी प्रमुख...