के हो संसदीय समिती?
- संसदले गर्ने काम कारबाहिलाइ अझ विशिष्ट्कृत र प्रभावकारी रुपमा सम्पन्न गर्ने उद्देश्यले सांसदहरु नै सदस्यहरु रहने गरि गठन गरियको समितिहरुलाइ नै संसदीय समिती भनिन्छ । संसद भित्रका यी समितिहरुले विधि निर्माणमा दफावार छलफल गरि, सरकारी कार्यमा नियन्त्रण कायम गरि संसदको जिम्मेवारिलाइ सघाउने कार्य गर्दछन ।

Comments
Post a Comment